काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारी देशको वर्तमान अवस्था देखेर सामाजिक सञ्जालमा भावुक भएका छन् ।
जेनजी आन्दोलन र त्यसपछि निम्तिएको अवस्था देखेर नेता भण्डारी मंगलबार राति भावुक भएका हुन् । उनले फेसबुकमा लेखेका छन् – साथीहरु, जय नेपाल, नेपालको सम्पति लुटिएको ,जलिरहेको , मारिएको र कुटिएको देख्न म सक्दिन बरु मर्न चाहन्छु, देश बचाउनु पर्दछ, प्रिय जेन्जी।
प्रकाशित मिति: २५ भाद्र २०८२, बुधबार












प्रतिक्रिया