काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झाले नख्खु कारागारमा २४ भदौमा भएको आगलागी प्रकरणबारे आफ्नो धारणा सार्वजनिक गरेका छन्।

घटनास्थलमा उपस्थित भएको भन्दै आएको आलोचनापछि उनले स्पष्ट पारेका हुन् कि आफू त्यहाँ अराजकता फैलाउने होइन, आगो नियन्त्रण गर्न र तोडफोड रोक्न पुगेका थिए।

advertisement

झाका अनुसार सो क्रममा खिचिएका केही भिडियोहरूलाई तोडमोड गरेर प्रचार गरिएको छ, जसले वास्तविकता भन्दा फरक अर्थ निकालिएको छ। उनले त्यतिबेला सामान्य जनता नभई अराजक भीड मात्रै संलग्न भएको दाबीसमेत गरे।

प्रकाशित मिति: ७ आश्विन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com