काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले जेन–जी आन्दोलनका क्रममा क्षति पुगेको संघीय संसद भवनको अवलोकन गरेका छन्।

२४ गतेको आगजनीबाट प्रभावित बनेश्वरस्थित संसद भवनको स्थिति बुझ्न अध्यक्ष दाहाल नेतृत्वको टोलीले आज निरीक्षण गरेको हो।

advertisement

यसअघि प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेसहितको टोलीले पनि सो भवनको अवलोकन गरिसकेको थियो।

प्रकाशित मिति: ८ आश्विन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com