काठमाडौं । काठमाडौंको धोबिखोलामा एक व्यक्ति साइकलसहित मृत अवस्थामा भेटिएका छन् ।

काठमाडौंको अनामनगरस्थित मदन भण्डारी ममोरियल कलेज कलेज नजिकै धोबिखोलामा साइकलसहित एक व्यक्ति मृत अवस्थामा भटिएका हुन् ।

advertisement

काठमाडौं प्रहरीले मृत व्यक्तिको पहिचान खुल्न नसकेको बताएको छ । मृत व्यक्ति पुरुष भएको खुले पनि अन्य पहिचान खुल्न बाँकी छ ।

 

प्रकाशित मिति: १८ मंसिर २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com