काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ फेरि पुनःसंवादमा जुटेका छन्।
तीन दिनदेखि निरन्तर चलिरहेको छलफलले अहिलेसम्म स्पष्ट निष्कर्ष निकाल्न सकेको छैन। तर, समानुपातिक बन्दसूची निर्वाचन आयोगमा बुझाउने अन्तिम म्याद नजिकिदैं गएसँगै तीनै पक्ष पुनः बैठकमा बसेका छन्। कुलमान घिसिङ नजिकका एक नेताका अनुसार, यस चरणमा पनि छलफल सकारात्मक दिशामा अघि बढिरहेको छ।
प्रकाशित मिति: १४ पुस २०८२, सोमबार












प्रतिक्रिया