काठमाडौं ।  टि–२० विश्वकप २०२६ मा नेपालको खेल दर्शकहरूको आकर्षणमा परेको छ। भारत र श्रीलंकामा आयोजना हुने प्रतियोगितामा नेपालका समूह चरणका सबै खेल मुम्बइको वानखेडे स्टेडियममा हुनेछन्।

मुम्बइ मिरर पत्रिकाका अनुसार नेपालको खेलको टिकट बिक्री भारतपछि दोस्रो सबैभन्दा बढी छ।

advertisement

नेपालले समूह चरणमा निम्न खेल खेल्नेछः

  • ८ फेब्रुअरी: इङ्ल्याण्डविरुद्ध

  • १२ फेब्रुअरी: इटलीविरुद्ध

  • १५ फेब्रुअरी: वेस्ट इण्डिजविरुद्ध

  • १८ फेब्रुअरी: स्कटल्याण्डविरुद्ध

नेपालको प्रदर्शन र उत्साहित दर्शकले टिकट बिक्रीमा उच्च स्थान बनाएको बताइएको छ।

प्रकाशित मिति: १५ माघ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com