काठमाडौं । मुम्बईमा जारी टी–२० विश्वकपअन्तर्गत नेपालले अहिले केहीबेरमा इटालीसँग खेल्दैछ ।
नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । इटालीले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो ।
आज भने नेपालले शेर मल्लको स्थानमा ललित राजवंशीलाई उतारेको छ ।

प्रकाशित मिति: २९ माघ २०८२, बिहिबार













प्रतिक्रिया