काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति विद्यालय मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गरेका छन्।
ओली झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका छन्। उनले दिउँसो करिब १२ बजे पत्नी राधिका शाक्यसहित मतदान केन्द्र पुगेर मतदान गरेका हुन्।
प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहिबार













प्रतिक्रिया