काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ले पितृ शोकमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेकी छन्।
आइतबार भण्डारीले अध्यक्ष ओली भेट्न गुण्डु पुगेकी हुन्।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ले त्यहाँ पुगेर ओलीका पिता मोहन प्रसाद ओलीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गरेकी छन्। ओलीका पिता मोहनप्रसादको ९७ वर्षको उमेरमा शुक्रबार निधन भएको थियो।
प्रकाशित मिति: १ चैत्र २०८२, आइतबार













प्रतिक्रिया