काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेतलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ। प्रहरी उच्च स्रोतका अनुसार उनीविरुद्ध उजुरी परेसँगै आवश्यक प्रक्रिया अघि बढाउँदै खोजी तीव्र बनाइएको हो।

प्रहरीले बस्नेतलाई सम्पर्कमा आउन आग्रह गरेको भए पनि उनी हाल सम्पर्कविहीन रहेको जनाएको छ। स्रोतका अनुसार फोन सम्पर्कसमेत हुन नसकेको र सम्भावित स्थानहरूमा खोजी भइरहेको छ।

advertisement

“उजुरी प्राप्त भएपछि उहाँलाई सम्पर्कमा आउन भनिएको थियो, तर हालसम्म सम्पर्कमा आउनुभएको छैन,” प्रहरी स्रोतले जनाएको छ। “हामी उहाँको खोजी गरिरहेका

प्रकाशित मिति: १५ चैत्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com