काठमाडौं । नेकपा (एमाले) की नेतृ रेखा शर्मा धुम्बाराही क्षेत्रबाट पक्राउ परेकी छन्।
प्रहरी स्रोतका अनुसार उनलाई आइतबार साँझ धुम्बाराही क्षेत्रबाट नियन्त्रणमा लिइएको हो।
उनले एक बालिकालाई घरमा राखेर बालश्रम गरेकाे आरोप लागेका थियो ।
यसअघि भुलबस तस्बिरमा पर्न गएको त्रुटी सच्याइएको छ। – सम्पादक
प्रकाशित मिति: १५ चैत्र २०८२, आइतबार












प्रतिक्रिया