काठमाडौं । स्थानीय बजारमा सुनको मुल्य ८०० रुपैयाँले घटेको छ । बुधबार तोलामा ८०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार सुन प्रतितोला तीन लाख ५०० रुपैयाँ कायम भएको छ ।
हिजो तीन लाख एक हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदी भने तोलामा ३० रुपैयाँले घटेर प्रतितोला पाँच हजार १३० कायम भएको छ । मंगलबार पाँच हजार १६० रुपैयाँ थियो ।
प्रकाशित मिति: ९ बैशाख २०८३, बुधबार













प्रतिक्रिया