काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य ३०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलाको दुई लाख ९१ हजार ५०० रुपैयाँ कायम छ । सोमबार छापावाल सुन प्रतितोला दुई लाख ९२ हजार ८०० रुपैयाँमा काराेबार भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा ९० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला पाँच हजार ६० रुपैयाँमा काराेबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला पाँच हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: १२ जेष्ठ २०८३, मंगलबार













प्रतिक्रिया