काठमाडौं । मन्त्रिपरिषद्को नियमित बैठक बिहीबार बस्ने भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो ३ः३० बजे बैठक बस्ने तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा सरकारका विभिन्न नीतिगत विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: २४ असार २०८३, बुधबार













प्रतिक्रिया