काठमाडौं । पश्चिम नेपालमा भूकम्पको धक्का महसुस गरिएको छ । सोमबार साँझ ६ बजेर ५७ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । भूकम्पको धक्का कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका केही जिल्लाहरूमा महसुस गरिएको छ ।

डाटा प्रशोधन भइरहेकाले भूकम्पको तीव्रता र केन्द्रविन्दुबारे जानकारी प्राप्त भइनसकेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

 

प्रकाशित मिति: २९ फाल्गुन २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com