काठमाडौँ । कलाकार दीपकराज गिरीले रवि लामिछानेलाई मुद्दा हाल्नेहरूप्रति व्यङ्ग्य गरेका छन् ।
गिरीले आफू फुर्सदिलो बनेको बताउँदै रवि लामिछाने विरुद्ध मुद्दा हाल्दिउँ कि क्या हो भन्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेका हुन्।
उनले लेखेका छन्, ‘अलिकति फुर्सद पनि भो, के गर्ने होला ? एउटा मुद्दा म पनि हाल्दिउँ कि क्या हो रवि लामिछानेलाई ।’
प्रकाशित मिति: २२ चैत्र २०७९, बुधबार
प्रतिक्रिया