काठमाडौं । मुटुमा समस्या आएपछि युवराज पारस अस्पताल भर्ना भएका छन् । उनलाई आज मण्डिखाटारस्थित ह्याम्स अस्पताल भर्ना गरिएको हो ।

पारसलाई भेट्न राजा ज्ञानेन्द्र शाह, रानी कोमल र युवराज्ञी हिमानी शाहलगायत अस्पताल पुगेका छन् ।

अस्पताल स्रोतका अनुसार उनले मुटुमा केही असहज महसुस गरेकाले अस्पताल भर्ना गरिएको हो ।

प्रकाशित मिति: १५ भाद्र २०८०, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com