रामेछाप । रामेछाप जिल्लाको दोरम्बा-सैलुङ गाउँपालिका वडा नं ५ रजनटारबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा परेको छ।

बा ३ ख ५९६० नम्बरको यात्रुबाहक बस सुनापती पाउँपालिका ३ देउशी चौतारामा बिहान करिब ९:३० बजे दुर्घटना भएको हो। बसमा २५ जना यात्रु सवार रहेका थिए।

दुर्घटनामा ३ जना गम्भीर घाइते भएका छन्।

प्रकाशित मिति: २७ भाद्र २०८०, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com