काठमाडौं । अष्ट्रेलिया पलायन भएका विमल घर्ती मगर नेपाल सुपर लिग एनएसएल खेल्न नेपाल आउने भएका छन् ।

चितवन एफसीमा आइकन प्लेअरको रुपमा अनुबन्ध हुँदै एनएसएल खेल्ने जानकारी उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत दिएका छन् ।

ललितपुर एफसीसँगको मार्की प्लेअरको सम्झौता रद्ध गरेर अष्ट्रेलिया पुगेका विमलले नेपाल आएर चितवनबाट एनएसएल खेल्ने बताएका हुन् ।

उनी गत शुक्रबार अष्ट्रेलिया उडेका थिए ।

प्रकाशित मिति: १५ आश्विन २०८०, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com