काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपराष्ट्रपति रामसहाय प्रसाद यादवको स्वास्थ्यलाभको कामना गरेका छन् ।
डेंगी संक्रमणका कारण उपराष्ट्रपति यादव काठमाडाैंकाे सिभिल अस्पतालमा उपचार गराइरहेका छन् ।
राष्ट्रपति पौडेलले उपराष्ट्रपति यादवलाई टेलिफोन गरी स्वास्थ्यलाभको कामना गरेकाे उनकाे सचिवालयले जानकारी दिएकाे छ ।
प्रकाशित मिति: २५ आश्विन २०८०, बिहिबार
प्रतिक्रिया