काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु क्रान्तिकारीको समानान्तर कमिटी विघटन भएर एउटै कमिटी पुनर्गठन भएको छ ।

पञ्चा सिंह अध्यक्ष रहेको कमिटीको उपाध्यक्षमा समानान्तर कमिटीका अध्यक्ष पवन कार्की समेटिएका छन् ।

महासचिवमा दीपेश पुन कायमै रहँदा उपाध्यक्ष, उपमहासचिव र सचिवसहित ९९ जनाको पदाधिकारीसहित २३औँ राष्ट्रिय सम्मेलन आयोजक समिति गठन भएको इन्चार्ज हिमाल शर्माले जनाएका छन् ।

आयोजक समिति ९९९ सदस्यीय बनेको छ ।

सूची :

 

प्रकाशित मिति: ९ कार्तिक २०८०, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com