काठमाडौं । बुधबार दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजका क्याप्टेन मनीषरत्न शाक्यको तीन वटा करङ भाँच्चिएको अस्पतालले जनाएको छ।

बिहीबार अस्पतालकी निर्देशक प्रा।डा। मीना थापाले विज्ञप्ति जारी गर्दै क्याप्टेन शाक्यको तीन वटा करङ भाँच्चिएको जानकारी दिएकी हुन्।

त्यस्तै क्याप्टेन शाक्यको  स्वास्थ्य अवस्था सामान्य रहेको र अन्य जटिलताहरू नदेखिएको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति: १० श्रावण २०८१, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com