काठमाडौं । आइसीसी टि-२० विश्वकप एसिया क्षेत्र छनोटको उपाधिका लागि आज नेपाल र ओमान भिड्दैछन्।

‘नेपाली क्रिकेट समर्थक’हरूकाे ओइराेलाग्ने राेचक खेल त्रिवि क्रिकेट मैदानमा बिहान ११ बजेदेखि खेलिँदैछ। राष्ट्रिय टोलीका पूर्वकप्तान विनोद दास नेपाली समर्थकहरूलाई ‘नेपाली क्रिकेटको मेरुदण्ड’ भन्न रुचाउँछन्। र, नेपाललाई ‘अघिल्लाे हार’को बदला लिँदै उपाधि जित्ने अवसरसमेत छ।

नेपालले सेमिफाइनलमा यूएईलाई ८ विकेट र ओमानले बहराइनलाई १० विकेटले हराएपछि फाइनलमा स्थान बनाउँदै ‘टीम नेपाल’ र ‘टीम ओमान’ विश्वकपकाे यात्रामा लम्किएका छन्।

प्रकाशित मिति: १९ कार्तिक २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com