विराटनगर । भारतको हैदरावादमा आज जारी विश्वकप क्रिकेट २०२३ मा विराटनगरका तीन युवाले नेपालको राष्ट्रिय झण्डा फहराएका छन् ।

दर्शकको रुपमा विश्वकप हेर्न पुगेका उनीहरुले नेपालको झण्डा फहराएका हुन् ।

विराटगरका उद्योगी–व्यवसायी मनोजकुमार चौहान, व्यवसायी विनोद घिमिरे र फुटबलका पूर्व रेफ्री किरण गिरीले नेपालको झण्डा फहराएका हुन् ।

प्रकाशित मिति: ३ मंसिर २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com