काठमाडौं । राष्ट्रिय धोती दिवस मनाउने क्रममा प्रहरीले जनमत पार्टीका अध्यक्ष तथा सांसद सिके राउतसहित ५० भन्दा बढीलाई पक्राउ गरेको छ।
अंग्रेजी नयाँवर्षको पहिलो दिन जनवरी १ का दिन राष्ट्रिय टाेपी दिवस मनाइँदै आइएकाे छ। साेही दिन सिके राउतसहितकाे टाेलीले पनि राष्ट्रिय धाेती दिवस मनाउन बबरमहलबाट माइतीघर मण्डलातिर जान खोज्दा प्रहरीले साेमबार बिहान नियन्त्रणमा लिएकाे हाे।
प्रकाशित मिति: १६ पुस २०८०, सोमबार
प्रतिक्रिया