काठमाडौं । नेपाल बाहिर स्थापित पहिलो मुक्तिनाथ धाममा यही चैत्र १८ गते युवराज्ञी हिमानी शाहले हिन्दु तथा बौद्ध धर्म अनुसार रुद्राभिषेक तथा शान्ति पाठ गर्ने भएकी छिन् ।

अमेरिकाको नर्दन क्यालिफोर्नियामा हालै स्थापना गरिएको मुक्तिनाथ धाममा यस प्रकारको पूजापाठ गर्ने पहिलो विशिष्ट व्यक्ति हिमानी ट्रस्टका शाह हुने मुक्तिनाथ धाम निर्माण समितिका अध्यक्ष अनिल पाण्डेले जानकारी दिए।

प्रकाशित मिति: १३ चैत्र २०८०, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com