काठमाडौं । प्रहरीको बर्दी लगाएर ५ लाखमा बर्दी किनेर प्रहरी बनेको भन्दै टिकटक भिडिओ बनाउने युवकलाई प्रहरीले खोजी गरेको छ।

प्रहरीको बर्दी लगाएर प्रहरी बन्न ५ लाख घुस खुवाएको आसयमा भिडिओ बनाउने युवा प्रहरी हुन् वा होइनन् भन्ने खुलेको छैन्। उक्त भिडिओ सामाजिक संजालमा भाईरल छ।

ति युवाबारे प्रहरीले खोजीकार्य गरिरहेको छ। उक्त टिकटक भिडियो बनाउने युवाबारे सुचना दिन समेत प्रहरीले आग्रह गरेको छ।

प्रकाशित मिति: २१ चैत्र २०८०, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com