काठमाडौं । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा दर्ता भएको मुद्दाको थुनछेक बहसपछि रूपन्देही जिल्ला अदालतले पूर्वउपराष्ट्रपति नन्द बहादुर पुनका छोरा हाल अनुसंधानका लागि हिरासतमा रहेका दीपेश पुनलाई रू ४ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ।
शुक्रबार रुपन्देही जिल्ला अदालतका न्यायाधीश डा दीपक उप्रेतीको इजलासले उनलाई ४ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
प्रकाशित मिति: ७ बैशाख २०८१, शुक्रबार
प्रतिक्रिया