काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानका लागि जारी खेलमा नेपाल हङहङसँग ४ विकेटले पराजित भएको छ।
जितका लागि १४० रनको लक्ष्य पाएको हङहङले निर्धारित १९३ ओभरमा ६ विकेटको क्षतिमा पुरा गर्यो।
प्रकाशित मिति: ८ बैशाख २०८१, शनिबार

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
प्रतिक्रिया