काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रले दाँत कोट्याउने सिन्का बनाउने मेशिन बनाएको छ । दाँत कोट्याउने सिन्का आयातमा ठूलो रकम विदेशिरहेको चर्चाकाबीच केन्द्रले सिन्का उत्पादन गर्ने मेशिन बनाएको हो ।

सिन्का उत्पादनका लागि आठ वटा मेशिनको एउटा सेट हुने र यसको मूल्य भ्याटबाहेक १८ लाख रुपैयाँ तोकिएको केन्द्रका प्रमुख महावीर पुनले जानकारी दिए । मेशिनमा केन्द्रले एक वर्षको पूर्ण ग्यारेन्टी दिएको छ ।

प्रकाशित मिति: १० बैशाख २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com