काठमाडौं । कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन्।
दुई दिने भ्रमणका क्रममा उनी मंगलबार दिउँसो साढे ३ बजे आसपास उनको विमान त्रिभुवन विमानस्थल अवतरण गरेको हो।
उनी नेपालका राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणमा नेपाल भ्रमणमा आएका हुन्।
प्रकाशित मिति: ११ बैशाख २०८१, मंगलबार
प्रतिक्रिया