काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज सम्पाङले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै २०८१ साल भित्रै दल खोल्ने घोषणा गरेका छन् ।
उनले भनेका छन्, ‘२०८१ सालभित्र नयाँ राजनीतिक शक्तिको घोषणा गर्नेछौँ । मन परे साथ दिएर जोडिनुहोला ।’
साम्पाङ सामाजिक सञ्जालमा निकै सक्रिय छन् । उनले आफ्ना हरेक प्रतिक्रिया सञ्जालबाट नै दिने गरेका छन् ।
प्रकाशित मिति: २२ असार २०८१, शुक्रबार
प्रतिक्रिया