काठमाडौं । क्षमादेवी ग्रुपले नेपाल रेडक्रस सोसाइटी र रक्तसञ्चार सेवाको संयोजकत्वमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ। 

‘मानवको सेवा नै जीवनको सर्वोत्तम कार्य हो’ भन्ने नाराका साथ क्षमादेवी ग्रुपले भोलि जेठ २७ गते (शुक्रवार) बिहान ११ बजे भक्तपुरको दिब्यश्‍वरी टाउन प्लानिङ्गमा रहेको क्षमादेवी कन्स्ट्रक्सन मार्टमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको हो। रक्तदान जिवनदान भएकाले  रक्तदान गर्न सम्पुर्णमा आह्वान समेत गरेको छ।

क्षमादेवी ग्रुपले कन्च ब्राण्डको युपिभिसी झ्याल ढोका तथा थुप्रै प्रयोगात्मक परीक्षणवाट युक्त पूर्ण रुपमा चुहावट मुक्त बिर्ला ब्राण्डका सिपिभिसी तथा पिभिसी पाईपहरु उत्पादन तथा बिक्री बितरण गर्दै आएको छ।

प्रकाशित मिति: २६ जेष्ठ २०७९, बिहिबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 globalnagarik.com All rights reserved. | Website by Appharu.com