काठमाण्डौ – काठमाण्डाै महानगरपालिकाका मेयर बालेन साहले फेरि प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । भेटवार्तामा फाेहाेर समस्याकाे समाधान र यतिबेलाको भइरहेको अवस्थाबारे छलफल भएकाे हाे ।                                                       गत जेठ १८ गते पनि भेटवार्ता गरेका प्रधानमन्त्री देउवा र बालेन बिच फेरि पनि बिहीवार बालुवाटारमा भेटवार्ता भएकाे हाे ।भेटवार्तामा प्रधानमन्त्री देउवाले काठमाण्डाै महानगरका जुनसुकै समस्या समाधानका लागि पनि सरकारको पूर्ण सहयोग रहने बताए थिए। यद्यपि फाेहाेर व्यवस्थानमा विभिन्न माग राख्नै बञ्चरेडाँडाका बासिन्दाद्वारा काठमाण्डाैकाे फाेहाेर व्यवस्थापनमा अवराेध हुँदै आएकाे छ । फाेहाेर व्यवस्थापनकाे विषयमा शुक्रवार पनि स्थानीयवासीसँग छलफल हुने भएकाे बताईएको छ ।

प्रकाशित मिति: २७ जेष्ठ २०७९, शुक्रबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 GlobalNagarik All rights reserved. | Website by Appharu.com