एजेन्सी । रुसले युक्रेनी सहर चोरटकिभमा आक्रमण गर्दा कम्तीमा २२ घाइते भएका क्षेत्रीय गभर्नरले आइतबार जनाएका छन्। देशको पश्चिममा पर्ने क्षेत्रमा कम मात्र आक्रमण भएको जनाइएको छ।
‘हिजो स्थानीय समयानुसार साँझ १९:४६ मा चारवटा क्षेप्यास्त्र प्रहार भएको थियो। ती सबै ब्ल्याक सीबाट प्रहार गरिएको भोलोडिमिर ट्रसले फेसबुक जानकारी दिएको छ’। सबै घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ।
प्रकाशित मिति: २९ जेष्ठ २०७९, आइतबार
प्रतिक्रिया