काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम निष्कासितमा परेपछी आफूलाई निष्कासन गर्नेलाइ कारवाही गरेका छन्।
गौतमले पाँचैजना हस्ताक्षर गर्नेहरुलाई आज निष्कासन गरेका हुन्। अभियानमा आबद्ध चार वटा पार्टीको बहुमतबाट गौतमलाई निष्कासन गरी युवराज सफललाई संयोजक बनाइएको थियो।
आज उनै पाँच जनालाई संयोजक रहेका वामदेव गौतमले निष्कासन गरेका हुन्।
प्रकाशित मिति: १९ असार २०७९, आइतबार
प्रतिक्रिया