काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचार विरोधी नेपाल सरकारका पूर्व उपसचिव प्रेम सञ्जेललाई आज विराटनगरस्थित संजेलको निवासमा पुगेर भेटवार्ता गरेका छन्।

भेटवार्ताका क्रममा देशको पछिल्लो राजनैतिक अवस्था र देशको परिस्थिति बारे कुराकानी भएको स्रोतले जनाएको छ। दुर्घटनामा परि घाइते भएका प्रेम संजेललाई पार्टी सभापति लामिछानेले शिघ्र स्वास्थलाभको कामना समेत गरेका छन्।

यो भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

 

प्रकाशित मिति: ३२ असार २०७९, शनिबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 globalnagarik.com All rights reserved. | Website by Appharu.com