काठमाडौं । केही दिन अघि ‘द प्रकाश सुवेदी’ शोमा उपस्थित भएका आकाश श्रेष्ठलाई प्रकाश सुवेदीले हेपाहा तवरले प्रश्न सोधेका थिए । आकाशले नम्र जवाफ दिएका थिए।

यो अन्तरवार्ताको साइड इफेक्ट चाहिँ के भयो भने पूजा एकाएक प्रकाशप्रति सकारात्मक भएकि छिन् । अन्तरवार्ता प्रसारण भएलगत्तै उनले प्रकाशलाई एसएमएस गरेकी छन् । उनले ‘लभ यू मेरो दाइ’ भन्दै म्यासेज पठाएको स्रोतले बतायो। पूजाको उक्त म्यासेज ‘सीन’ गरे पनि प्रकाशले कुनै जवाफ फर्काएका छैनन् ।

यति मात्र होइन । प्रकाशसँग झोक चलेको बेला पूजाले आफ्नो म्यासेन्जरमा उनको नाम फेरेर ‘ट्वाइलेट पत्रकार’ राखेकी थिइन् । अहिले त्यसलाई पनि ‘रिनेम’ गरेकी छन् ।

 

प्रकाशित मिति: १ श्रावण २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com