काठमाडौँ– भारतीय आयल कर्पोरेसन आईओसीले पेट्रोलको मूल्य घटाएर नयाँ सूची नेपाल आयल निगमलाई पठाएको छ ।जसअनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ ७९ पैसा घटेको हो ।

डिजेल र हवाई इन्धनको मूल्य भने वृद्धि गरिएको निगमले जनाएको छ ।डिजलको मूल्यमा २ रुपैयाँ २ पैसा र हवाई इन्धनमा प्रतिलिटर ३८ पैसा वृद्धि गरिएको सूची आईओसीले निगमलाई पठाएको हो ।

अप्रिल १६ मा आईओसीले निगमलाई इन्धनको नयाँ मूल्यसूची पठाएको थियो ।

 

प्रकाशित मिति: ६ बैशाख २०७९, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com