काठमाडौं । प्रतिनिधि सभा सदस्य महेश बस्नेतले काठमाडौं महानगरले मापदण्ड मिचेको भन्दै भत्काएका संरचनाहरुको उचित क्षतिपूर्ति दिनु पर्ने माग राखेका छन्।
बुधबार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसद बस्नेतले यस्तो माग गरेका हुन् ।
साथै उनले केही जनप्रतिनिधिहरुले साइवर क्राइमलाई आकर्षित हुने गरेर सामाजिक सञ्जाललाई दुरुपयोग गरेको आरोप समेत लगाए।
प्रकाशित मिति: २९ भाद्र २०७९, बुधबार
प्रतिक्रिया