काठमाडौँ । गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैङ्कले अध्ययन गरेर नै नयाँ नीति नियम बनाउने गरेको बताएका छन् ।

राम्रो गर्नका लागि नै नयाँ नीति नियम बन्ने उल्लेख गर्दै अधिकारीले राम्रो काम गरेको सन्देश बजारसम्म पुर्‍याउनुपर्ने बताए ।

राष्ट्र बैङ्कले आयोजना गरेको नेपाल आर्थिक पत्रकार सङ्घ ९नाफिज० ले आयोजना गरेको कार्यक्रममा बोल्दै अधिकारीले कुनै पनि व्यक्ति वा संस्थाले ऋण तिर्दिन भन्दै हिँड्न नहुने बताए ।

उनले भने, ‘माइक्रोफाइनन्सले पैसा तिर्दिन भन्दै हिँडेका छ । केही व्यक्तिले लोन मिनाहा गर्दिन्छु भन्दै हिँडेका छन् । लोन लिएर हामी तिर्दैनौ भन्दै आन्दोलन गर्न मिल्छ ?

 

प्रकाशित मिति: २ पुस २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com