गलत समाचार लेख्ने पत्रकारलाई २ करोड जरिवाना

एजेन्सी । भारतको एक अदालतले गलत समाचार लेखेको अभियोगमा पत्रकार र सञ्चारगृहबाट पीडितलाई २ करोड भारतीय रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको छ। दिल्ली उच्च अदालतले तेहेल्का डटकमका पत्रकार तरुण तेजपाल, अनिरुद्ध भेल, म्याथ्यु सामुएल र मेसर्स तेहेल्का डटकमलाई दुई करोड क्षतिपूर्ति गर्न आदेश दिएको हो।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com