काठमाडौं । प्रधानमन्त्री नियुक्त हुनासाथ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पूर्वराष्ट्रपति भेट्न गएका छन्। भंगालस्थित पूर्वराष्ट्रपति भण्डारीको निवासका लागि ओली बालकोटबाट केहीबेर अघि मात्रै हिँडेका हुन्। प्रधानमन्त्री बनेपछि अहिलेसम्मको अवस्थाबारे जानकारी गराउन भण्डारी निवास गएका हुन्। राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६ (२) अनुसार
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।