तेहरानदेखि सेन्जेनसम्म : ८३ वर्षमा बदलिएको विश्व शक्ति सन्तुलन

सन् १९४३ नोभेम्बर २८ देखि डिसेम्बर १ सम्म इरानको राजधानी तेहरानमा दोस्रो विश्वयुद्धका तीन प्रमुख मित्रराष्ट्रका शीर्ष नेताहरूको ऐतिहासिक भेट भयो । अमेरिकी राष्ट्रपति फ्र्याङ्कलिन डी. रुजवेल्ट, बेलायती प्रधानमन्त्री विन्स्टन चर्चिल र सोभियत नेता जोसेफ स्टालिनले युद्धको रणनीति र युद्धपछिको अन्तर्राष्ट्रिय व्यवस्थाबारे छलफल गरेका थिए

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com