भारतको छत्तीसगढमा सुरक्षाकर्मी र नक्सलीबिच झप हुँदा २ जनाको मृत्यु

काठमाडौं । भारतको छत्तीसगढ राज्यमा सुरक्षाकर्मी र सशस्त्र नक्सली समूहबिच भएको दोहोरो भिडन्तमा दुई जना नक्सलीको ज्यान गएको प्रहरी स्रोतले जानकारी दिएको छ । यो भिडन्त रायपुरदेखि करिब २७१ किलोमिटर दक्षिणतर्फ रहेको नारायणपुर जिल्लाको अभूजमाड जङ्गल क्षेत्रमा बिहीबार भएको हो । घटनामा संलग्न सरकारी पक्षका

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com