काठमाडौं । यूएईविरुद्धको टी–२०आई सिरिजको पहिलो खेलमा नेपाल ६ विकेटले पराजित भएको छ। त्रिवि क्रिकेट मैदानमा वर्षाका कारण खेल अवरुद्ध भएपछि डिएल मेथडमार्फत यूएईलाई १० ओभरमा ७८ रनको लक्ष्य दिइएको थियो। उक्त लक्ष्य यूएईले ७ बल बाँकी रहँदा ४ विकेट गुमाएर सहज रूपमा पूरा गर्यो।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।