दलका कार्यालयको क्षति संकलन गर्दै सरकार, कांग्रेसबाट सुरू

काठमाडौं । सरकारद्वारा गठन गरिएको उच्चस्तरीय राजनीतिक संवाद समितिले जेन–जी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षति पुगेको नेपाली कांग्रेसको केन्द्रीय पार्टी कार्यालयको निरीक्षण गरेको छ। विभिन्न राजनीतिक दल तथा सरोकारवाला पक्षसँग संवाद गर्ने उद्देश्यले गठन गरिएको समितिले मंगलबार कांग्रेस कार्यालय पुगेर स्थलगत अवलोकन गरेको हो।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com