निर्वाचन बिथोल्न केही तत्वहरू सक्रिय छन् : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले केही समूहहरू आगामी निर्वाचनलाई बिथोल्ने प्रयासमा लागेको आरोप लगाउँदै सरकारले आवश्यक कडाइका साथ प्रतिवाद गर्ने चेतावनी दिएका छन् । जिल्ला समन्वय समिति भक्तपुरको कार्यालय अनुगमनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री अर्यालले चुनाव विरोधी गतिविधि देखिने केही तत्वहरूलाई पहिले सम्झाइबुझाइ गरिने बताए

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com