पहिरो पन्छाएपछि खुल्यो कर्णाली राजमार्ग

कालीकोट । मंगलबार बिहानदेखि अवरुद्ध बनेको कर्णाली राजमार्ग पुनः सञ्चालनमा आएको छ। शुभकालिका–१ स्थित गगने खोलामा खसेको ठूलो पहिरो दुईवटा मेसिन प्रयोग गरेर पन्छाएपछि यातायात आवागमन सहज भएको हो। गगने खोलापारीको डाँडा पूरै खसेपछि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको थियो। पहिरो हटाउन स्काभेटर र जेसीभी प्रयोग

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com