काठमाडौं — सर्लाही जिल्लाको दुर्गम क्षेत्र लालबन्दी नगरपालिका–१४ की जमुनी बललाई यही वैशाख ४ गते बिहानै सुत्केरी व्यथा सुरु भयो । परिवारका सदस्यहरूले जनप्रतिनिधिमार्फत नगर अस्पतालमा सम्पर्क गरेपछि अस्पतालले तुरुन्तै एम्बुलेन्स पठायो। उनलाई अस्पताल ल्याइयो र सोही दिन उनले एक स्वस्थ शिशुको जन्म दिइन् ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।